प्रतिनिधिमार्फत् पुटिनलाई ओलीको सन्देश- रुसी सेनामा नेपालीलाई भर्ना नगर्नू – Online Khabar


AI Summary Hide AI Generated Summary

Key Message

Prime Minister K.P. Sharma Oli conveyed a message to Russian President Vladimir Putin through a delegation from Kalmykia, urging him not to recruit Nepalese citizens into the Russian army.

Reasoning

The message emphasized the absence of any military agreement between Nepal and Russia.

Additional Information

The Kalmyk delegation also extended an invitation to Prime Minister Oli to attend an international Buddhist conference in Kalmykia in September.

Sign in to unlock more AI features Sign in with Google

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भ्यादिमिर पुटिनलाई नेपालीलाई रुसी सेनामा भर्ना नगर्न सन्देश पठाएका छन्।
  • नेपाल र रूसबीच कुनै सैन्य सम्झौता नभएको भन्दै ओलीले सो सन्देश दिएका हुन्।
  • प्रधानमन्त्री ओलीलाई आगामी सेप्टेम्बरमा हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुन निम्तो पनि दिइएको छ।

काठमाडौँ १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले रुसी सेनामा नेपालीलाई भर्ना नगर्न राष्ट्रपति भ्यादिमिर पुटिनलाई सन्देश पठाएका छन् ।

रुसी महासंघअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वलाई सरकारी निवास बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री ओलीले उक्त सन्देश समेत पठाएको उनको सचिवालयले जनाएको छ ।

नेपाल र रुसबीच कुनै सैन्य सम्झौता नभएको भन्दै प्रधानमन्त्री ओलीले नेपालीलाई रुसी सेनामा भर्ना नगर्न राष्ट्रपति पुटिनलाई सन्देश पठाएका हुन् ।

उनले आफ्नो सन्देश पुटिनलाई सुनाइदिन प्रतिनिधिमण्डलको टोलीलाई आग्रह गरेको सचिवालयले जानकारी दिएको छ ।

भेटको क्रममा प्रमुख कासिकोभले आगामी सेप्टेम्बरमा काल्मिकियामा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री ओलीलाई निम्तो दिएका छन् ।

Was this article displayed correctly? Not happy with what you see?

Tabs Reminder: Tabs piling up in your browser? Set a reminder for them, close them and get notified at the right time.

Try our Chrome extension today!


Share this article with your
friends and colleagues.
Earn points from views and
referrals who sign up.
Learn more

Facebook

Save articles to reading lists
and access them on any device


Share this article with your
friends and colleagues.
Earn points from views and
referrals who sign up.
Learn more

Facebook

Save articles to reading lists
and access them on any device